YouTube Link

दुइतिरै तरुनी च्याप्दै नक्कली ‘वर्थ डे’ मनाउने हाकिम तारेखमा रिहा

World Cup 2026
Facebook Link

काठमाडौ : आफ्नो पदको हैसियत नबुझेर भन्दा पनि रक्सी र तरुनीका भोगी एक सरकारी हाकिमलाई नेपाल प्रहरीले सुन्धारको होटलबाट रंगेहात पक्राउ गरेको थियो ।

उनी दुईटी तरुनीलाई दुईतिर राखेर ११ लाखको बिटोसहित नक्कली ‘वर्थ डे’ मनाउदै गर्दा सुन्धाराको इसन होटलबाट पक्राउ परेका थिए ।

यसरी पक्राउ पर्नेमा कञ्चनपुरका निमित्त सिँचाइ डिभिजनल इञ्जिनियर प्रचण्डदेव विष्ट थिए । जसलाई अख्तियारले साधारण तारेखमा छाडेको छ।

अख्तियारबाट विष्टसहित अन्य सात जना पनि छुटेका छन् । यसरी अख्तियारकै हिरासतमा राखेर बयान लिने काम सकिए पनि मुद्धा चलाउने कि नचलाउने भन्नेमा अख्तियार नै अलमलमा परेको छ ।

यसरी अलमलमा पर्नुको प्रमुख कारण चाही कोभिड १९ अर्थात कारोना रहेको छ । अहिले अख्तियारमा ११ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ भने उनीहरु कार्यालयमा आएका छन् ।

कार्यालयमा कर्मचारी नहुँदा अख्तियारको दैनिक कामकारबाहीमा समेत असर पर्ने गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...