YouTube Link

सानिमा जनरल इन्सुरेन्सको आइपीओ आजबाट खुला

Facebook Link

काठमाडौं : सानिमा जनरल इन्सुरेन्सले आज बुधबार असोज २१ बट आइपीओ खुल्ला गर्ने भएको छ । यस कम्पनीले १ कित्ताको सय रुपैयाँ अंकति मूल्यमा ३० करोड बराबरको ३० लाख कित्ता आइपीओ विक्रिमा ल्याएको हो । कुल ३० लाख कित्ता मध्ये ४ प्रतिशत (१ लाख २० कित्ता) कम्पनीका कर्मचारीको लागि छुट्याएको छ भने ५ प्रतिशत (१ लाख ५० हजार कित्ता) म्युचुअल फण्डहरुका लागि राखिएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधरणको लागि खुल्ला गरिएको छ ।

यस कम्पनीको आइपीओ मा असोज २५ गते सम्म आवेदन दिन सकिने छ । दिएको उक्त समयभित्र आईपीओ त्रिक्री नभएमा कात्तिक ६ गते सम्म विक्री खुल्ला रहनेछ । यो कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले मध्य अवस्थाको (औसत जोखीम जनाउने) केयर एनपीबीबी प्लस रेटिङ प्रदान गरेको छ । हालसम्म यस कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको छ भने आइपीओ पछि यसको चुक्ता पुँजी १ अर्ब पुग्नेछ । यसमा विक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । यसमा इच्छुक लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तिय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...