नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्वारा नयाँ व्याजदर प्रकाशन
वि.सं.२०७७ असोज ६ मंगलवार १७:०७
1.6K
shares
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । एनसीसी बैंकले बैंकको मुद्दती खातामा आज असोज ५ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले प्रकाशन गरेको व्याजदर अनुसार व्यक्तिगत मुद्दती खातामा ६ दशमलव ७५ प्रतिशतदेखि ७ दशमलव २५ प्रतिशतसम्म व्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १७:०७




















