माछापुच्छ्रे बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन अनुरोध
वि.सं.२०७७ भदौ २२ सोमवार १६:०३
1.4K
shares
काठमाडौं: माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन अनुरोध गरेको छ ।
माछापुच्छ्रे बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित भाद्र ३१ गतेसम्म आवेदन दिन सूचित गरेको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार १६:०३




















