YouTube Link

‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ काजी श्रेष्ठलाई प्रदान गरिने

World Cup 2026
Facebook Link

काठमाडौं: ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ ।

संघले ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा श्रेष्ठलाई पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कार उपसमितिका संयोजक एवं नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतले उक्त पुरस्कार घोषणा गरेका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् ।

पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रका सूचना र सहकारी गतिविधिहरुलाई उचित स्थानका साथ सम्प्रेषण गरे वापत पत्रकारलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने गरिन्छ ।

विगतका वर्षदेखि सहकारी पत्रकारितामा कलम चलाउँदै आएका श्रेष्ठसँग विभिन्न सञ्चार माध्यममा आवद्ध भई ईमान्दारपूर्वक काम गरेको अनुभव छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...