YouTube Link

मेगा बैंकको नाफा १अर्ब ५२ करोड

Facebook Link

काठमाडौ: मेगा बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मेगा बैंकको नाफा अघिल्लो आवको तुलनामा गत वर्षको नाफा घटेको छ । बैंकको नाफा ६ दशमलव ६९ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको चौथौ त्रैमासमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष सोहि अवधिमा १अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षको चौथो त्रैमाससम्म बैंकको सञ्चालन नाफा ७ दशमलव ७० प्रतिशतले घटेको छ ।

गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा एक अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

बैंकले असार मसान्तसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ हजार निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्षभन्दा कम्पनीको निक्षेप संकलन ६२ दशमलव ५४ प्रतिशत र कर्जा प्रवाह ५८ दशमलव ३१ प्रतिशत बढेको हो ।

गण्डकीलाई प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ९९ पैसा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...