YouTube Link

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता

Facebook Link

 

काठमाडौं: वित्तीय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ ।

क्वेष्ट इन्टरनेशनल कलेजका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साउन २८ गते उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

क्वेष्ट इन्टरनेशनल कलेजले पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिई व्यवस्थापनका बिबिए, बिएचएम र एम बिए का कक्षा संचालन गर्दै आएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले सात सय भन्दा वढी विद्यार्थीहरु अध्यनरत उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार इन्टरनशिपको मौका दिँदै आएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसंगै क्वेष्ट इन्टरनेशनल कलेजले बैंकका कर्मचारीहरुलाई कुनै पनि डिग्री कार्यक्रम तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरेको छ ।

उक्त सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, वित्तीय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम द्वारा सेवा प्रदान गर्दे आइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...