Texas College
YouTube Link

रिलायन्स लाइफ इन्स्योरेन्स नाफामा

Facebook Link

काठमाडौं:  रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ भित्रै आइपीओ जारी गर्न लागेको र ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बीमाङकीय मूल्यांकन नगरि सार्वजनिक गरिएको चौथो त्रैमासिकको वित्तिय विवरण अनुसार कम्पनीले यो अवधीमा एक अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीले हालसम्म २ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये प्रथम बीमा शुल्क ९५ करोड छ । सञ्चालनको तेश्रो वर्ष पुगेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ ।

कम्पनीले भदौ महिना भित्रै ६३ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दैछ ।

जसमध्ये ३ लाख १५ हजार कित्ता कर्मचारी र ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी ५६ लाख ७० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ ।

रिलायन्सको जगेडा कोषमा १४ करोड र जीवन बीमा कोषमा एक अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

एक सय वटा शाखाबाट १३ वटा बीमा पोलिसी बिक्रि गरिरहेको कम्पनीमा २ सय २० जना कर्मचारी छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...