एभरेष्ट बैंकद्वारा टेकु क्षेत्र वरिपरि वृक्षारोपण
वि.सं.२०७७ असार २२ सोमवार २३:०७
1.3K
shares
काठमाडौं: एभरेष्ट बैंकले वातावरण संरक्षणका लागि टेकु क्षेत्र वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वृक्षारोपण कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं.१२ स्थित एभरेष्ट बैंकको कार्यालय र पीडीएसएस नेपालको समन्वयमा सम्पन्न भएको हो । एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । बैंक ‘सर्भिस विथ स्माइल’को नारा अन्तर्गत आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिको लागि पनि सधैँ तत्पर रहेको बताएको छ ।
वि.सं.२०७७ असार २२ सोमवार २३:०७




















