अन्तर्घात गर्नेमाथि १५ पुसभित्र कारबाही गर्न नेपाली कांग्रेस अनुशासन समितिद्वारा विज्ञप्ती जारी
काठमाडौं: नेपाली कांग्रेसले यहि मंसिर ४ गतेको चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा […]
दोलखाका १० वटै मतदान केन्द्रमा मतदान सुरु
काठमाडौं: विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । […]
मेलम्ची खानेपानी काठमाडौंमा वितरणको तयारी
काठमाडौं: मेलम्ची खानेपानी परियोजनाले सुरुङमा पानी भर्न सुरु गरेको छ । अस्थायी रूपमा मेलम्ची नदीको […]
रामेछापमा गठबन्धनका साझा उम्मेद्वार नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ प्रतिनिधि सभा सदस्यमा विजयी
काठमाडौं: रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । […]
मत परिणामको समीक्षाका लागि देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं: प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
शिवप्रसाद हुमागाईलाई हराउँदै गोकुल बास्कोटा पुन: निर्वाचित
काठमाडौं: काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउँदै नेकपा एमालेका नेता […]
रामेछाप प्रदेश सभा (क)मा तारानारायण श्रेष्ठ निर्वाचित
काठमाडौं: मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनको मत […]
मकवानपुर-१ बाट राप्रपाका दीपकबहादुर सिंह विजयी
हेटौँडा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह मकवानपुर-१ बाट एमाले तथा सत्ता गठबन्धनलाई पराजित गर्दै […]
चितवन-२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी
चितवनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर-२ बाट विजयी भएका छन् । […]
सिन्धुलीबाट माओवादीले खोल्यो प्रतिनिधि सभातर्फ खाता
काठमाडौं: सिन्धुली क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ खाता खोलेको छ । […]
बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ कुन पार्टीले कुन जिल्लाको कुन क्षेत्रमा जित्यो ? (विस्तृतमा)
काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म बागमती प्रदेशमा प्रतिनिधि […]
रामेछापमा कांग्रेसको अग्रता कायमै
रामेछापः प्रतिनिधि सभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले अग्रता लिएका छन् । […]























