न्यायाधीश अभावका कारण सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
काठमाडौं: क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सुनुवाइको पेसी तारिख तोकिएपछि […]
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई स्वास्थ्य मन्त्रालयले सोध्यो ११ बुँदे स्पष्टिकरण
काठमाडौं: स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य […]
चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, यस्तो छ आजको तालिका
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री […]
प्रधानमन्त्री प्रचण्ड आजदेखि साताव्यापी चीन भ्रमणमा
काठमाडौं: अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् […]
आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई प्रधानमन्त्री दाहालको अपिल
काठमाडौं: अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका छन् […]
प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाने
काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । १३औं […]
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता, आन्दोलनलाई मर्यादित बनाउन शिक्षकहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह
काठमाडौं: संसद्मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच गृहमन्त्रीकै कार्यकक्ष (सिंहदरबार) मा वार्ता […]
आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चिनकालका लागि बन्द, ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध
काठमाडौं: नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय आजदेखि बन्द हुने भएको छ । शिक्षकहरूको […]
पार्टीको नाम फेर्दै नेकपा माओवादी केन्द्र
काठमाडौं: नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने निर्णय गरेको छ । विभिन्न वामपन्थी दलसँग पार्टी […]
देशभरका सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द आव्हान गर्दै सडक ढाकेर प्रदर्शनमा उत्रिए शिक्षक-शिक्षिकाहरु
काठमाडौं: देशभरका सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द आव्हान गर्दै शिक्षक-शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । माइतीघर-वानेश्वर […]
सैनिक मञ्च टुँडिखेलमा मनाइयो संविधान दिवस
काठमाडौं: काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच […]
आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने, रातो रङ पोतेर छुट्टै लेन
काठमाडौं: आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ । भौतिक […]






















