YouTube Link
लिम्पियाधुरा नक्सामा त जोडियो, सांस्कृतिक रुपमा कहिले जोडिन्छ ?

लिम्पियाधुरा नक्सामा त जोडियो, सांस्कृतिक रुपमा कहिले जोडिन्छ ?

काठमाडौः नेपाल सरकारले गत जेठ ५ गते लिम्पियाधुरा समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित गरेसँगै भूमि […]

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतको संख्या २५ पुग्यो, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५३ पुग्यो

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतको संख्या २५ पुग्यो, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५३ पुग्यो

काठमाडौं: नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस […]

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्यको सम्बोधन, बैठक १२ गते पुन: बस्ने

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्यको सम्बोधन, बैठक १२ गते पुन: बस्ने

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १२ गते ११ बजे पुन: बस्ने […]

गण्डकी प्रदेश सरकारले बजेटमा रैथाने पशुपंक्षी पालनलाई प्राथमिकतामा राख्यो

गण्डकी प्रदेश सरकारले बजेटमा रैथाने पशुपंक्षी पालनलाई प्राथमिकतामा राख्यो

कास्की: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुपंक्षी एवं कृषिजन्य उत्पादनलाई प्राथमिकता […]

समयमै मनसुनका कारण सुदूरपश्चिम प्रदेशमा धान रोपाईको काम २२ प्रतिशत सकियो

समयमै मनसुनका कारण सुदूरपश्चिम प्रदेशमा धान रोपाईको काम २२ प्रतिशत सकियो

धनगढी: सुदूरपश्चिम प्रदेशमा असार पहिलो सातासम्म करिब २२ प्रतिशत धान रोपाईंको काम सकिएको छ । समयमै […]

गभर्नर: मौद्रिक नीति साउन पहिलो साता

गभर्नर: मौद्रिक नीति साउन पहिलो साता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७७ / ७८ का लागि मौद्रिक नीति […]

कोरोनाको महामारीकै बीच राष्ट्रपतिको निमन्त्रणा

कोरोनाको महामारीकै बीच राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दलका नेताहरुलाई शीतलनिवास बोलाएकी छन् । राष्ट्रपति कार्यालयले रात्रिभोजको व्यवस्थासहित सबै […]

विभिन्न मुलुकबाट नेपालीको उद्धार गरिँदै, कुन देशबाट कति ?

विभिन्न मुलुकबाट नेपालीको उद्धार गरिँदै, कुन देशबाट कति ?

काठमाडौं: सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको प्राथमिकताका आधारमा उद्दार कार्यलाई निरन्तरता दिँदै […]

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, एमसीसी विवाद लगातय अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, एमसीसी विवाद लगातय अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज ११ बजे […]

टेकु शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना परिक्षण गराउनेको चाप बढ्यो

टेकु शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना परिक्षण गराउनेको चाप बढ्यो

काठमाडौं: टेकुस्थित सरुवा रोग अस्पतालमा कोरोना भाइरस परिक्षण गराउनेको चाप बढेको छ । अस्पतालको तथ्याङ्क अनुसार […]

कोरोना परीक्षणको नयाँ गाइडलाईन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

कोरोना परीक्षणको नयाँ गाइडलाईन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं: गत जेठ २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयद्वारा जारी गरिएको निर्देशिकामा सरकारले विश्व स्वास्थ्य […]

रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको सडकमार्गमा यात्रा गर्न कठिनाई

रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको सडकमार्गमा यात्रा गर्न कठिनाई

रामेछापः वर्षायामको सुरुवातसँगै रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको सडकमार्गमा यात्रा गर्न कठिनाई भएको छ […]