YouTube Link

नेकपा सचिवालय बैठक आज १ बजे बस्दै

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न १ बजे बस्ने भएको छ ।

सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित प्रस्ताव पेश गर्दैछन् ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रस्तावको प्रतिवाद गर्दै ओलीले प्रस्ताव ल्याउने तयारीका लागि १० दिनको माग गरेका थिए ।

प्रस्ताव लेखनका लागि ओलीले गत मंसिर ३ गतेको बैठकमा १० दिनको समय मागेका थिए । सोही अनुसार अर्को बैठक आज १३ गते शनिबारका लागि तोकिएको थियो ।

ओलीले कहिल्यै समाजवादको कुरा नगरेको दाहालको आरोप छ । उनी दलाल र नोकर शाही पुँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पुँजीवादलाई नै पच्छ्याइरहेको दाहालको आरोप छ ।

त्यस्तै, ओलीले पार्टी एकताको वैचारिक–राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहेको आरोप पनि छ ।

दाहलले आरोप पुष्टि गर्न नसके पद छाड्नुपर्ने आशयको अभिव्यक्ति ओलीले मंसिर ३ को बैठकमै राखिसकेका छन् ।

आजको सचिवालय बैठकमा प्रधानमंत्री ओली माथि ट्रान्सपरेन्सी ईन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनलाई पनि आधार बनाएर ओलीको राजीनामा मागिने तयारी दाहल–माधव समूहले गरेको स्रोतले जनाएको छ ।

र यो पनि पढ्नुहोस्:

७५ प्रतिशत मतसहित सिङ्गो प्यानल नै निर्वाचित हुन्छौ: गोल्छा र प्रधान समुह
महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ: चन्द्र ढकाल
गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सौर्य प्रणाली जडान गर्ने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...