YouTube Link

भारतमा चिसोले २२ वर्ष कै पुरानो रेकर्ड तोड्यो, ६ राज्यमा ‘रेड अलर्ट’ जारी, न्यूनतम तापक्रम ‘फ्रिजिंग पोइन्ट’ भन्दा तल

Facebook Link

एजेन्सी: भारतमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । राजधानी नयाँ दिल्लीमा सन् १९९७ पछि २२ वर्ष पुरानो रेकर्ड तोडेको छ । चिसो बढेपछि दिल्लीसहित ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार मौसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो । भारतका धेरै ठाउँमा न्यूनतम तापक्रम ‘फ्रिजिंग पोइन्ट’ भन्दा तल गएको छ । उत्तर प्रदेश, बिहार, पञ्जाब, हरियाणा, मध्य प्रदेश, झारखण्ड र राजस्थान राज्यका अधिकांश भागहरुमा मौसमका कारण जनजीवन प्रभावित भएको छ ।

चिसोले उत्तर प्रदेशमा ५९ जनाको ज्यान गएको छ । दिल्लीमा लगातार ११ दिन चिसो भएको छ । यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलो पटक हो । यस पटक चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेका छ । शनिबार दिल्लीको तापक्रम १.७ डिग्री सेल्सियस थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...