Texas College
YouTube Link

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि भिडन्त आज

Facebook Link

कास्की: पोखरा प्रिमियर लिग पीपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संकरणको उपाधि भिडन्त आज पोखरा क्रिकेट मैदानमा हुँदैछ । फाइनलमा अपराजित चितवन राइनोज र लयमा फर्केको विराटनगर टाइटन्स भिड्दैछन् ।

पहिलो संस्करणको उपविजेता चितवन यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ भने लिग चरणको खेलमा अंक तालिकामा तेस्रो रहेको विराटनगरले दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई एलिमिनेटर खेलमा २१ रनले पराजित गर्दै फाइनल पक्का गरेको हो । विराटनगरका युवा खेलाडी लयमा फर्केका छन् भने पारस खड्काका कप्तानीमा रहेको चितवन प्रतियोगिताका लिग चरणका ५ वटै खेल जित्दै सोझै फाइनलमा पुगेको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा आज फाइनल भिडन्त पक्का गरेका दुई टिमका कप्तानसँग भएको प्री म्याच कन्फ्रेन्समा चितवनका कप्तान पारसले अपराजित यात्रालाई जारी नै राख्ने गरि मैदानमा उत्रने बताए । त्यस्तै, विराटनगरका कप्तान प्रदिपले ओपनेन राम्रो टिम भएकोले त्यसैअनुसार आफूहरु मैदानमा उत्रने बताए । प्रदिपको कप्तानीमा रहेको विराटनगरमा टिममा सुनिल धमला, जितेन्द्र मुखिया, लोकश बमसहित विदेशी खेलाडी भारतका पुनित मेहरा, पाकीस्तानकामुहमद जैद आलम र अफगानिस्तानका नोमन खान रहेका छन् ।

त्यसैगरी पारसको कप्तानीमा रहेको चितवनमा विदेशी खेलाडी युएइका रोहन मुस्ताफा, हङ्कङ्का बाबर ह्यात र भारतका सन्नी पटेलसहित आरिस शेख, करण केसी, भुवन कार्की, रामनरेश गिरी लगायतका खेलाडी रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...