Texas College
YouTube Link

पौडेल परिवारले दियो गुल्मीको कालिगण्डकी गाउँपालिका भुर्तुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स

Facebook Link

काठमाडौं: गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-७ मा रहेको भुर्तुङ स्वास्थ्य चौकीलाई  बिरामी बोक्ने एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गुल्मीका समाजसेवी स्वर्गीय पण्डित बेणी माधव पौडेलको सम्झनामा उक्त स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

 

 

नेपाली कांग्रेसका सक्रिय नेता समेत रहेका स्वर्गीय पण्डित पौडेलका परिवारले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाको हातबाट सो एम्बुलेन्स हस्तान्तरण गरेको हो । गुल्मी जिल्लाको विकट गाउँमा पर्ने कालिगण्डकी गाउँपालिकामा उपचारका लागि विरामीको सेवा पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेल परिवारले बताएको छ ।

 

गाउँमा उपचारको लागि गाडी तथा एम्बुलेन्सको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नै लगानीमा एम्वुलेन्स खरिद गरेर पौडेल परिवारले उक्त स्वास्थ्य चौकीलाई  एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...