YouTube Link

चलचित्र ‘क्याप्टेन’ प्रदर्शनसँगै लामो समयपछि हलमा चहलपहल

World Cup 2026
Facebook Link

काठमाडौं: शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ले शनिबार देशैभरका हलमा बम्पर व्यापार गरेको छ । समयदेखि चलचित्र क्षेत्रमा देखिएको व्यापारिक खडेरीलाई यो चलचित्रले तोडेको छ ।

शनिबार बिहानैदेखि काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण लगायतका हलमा दर्शकको चाप उच्च देखियो । काठमाण्डौ बाहिर पनि बिहानैदेखि दर्शक हलमा पुगेका थिए । चलचित्र ‘क्याप्टेन’ हेर्न दिवा शोमा काठमाण्डौको गोपिकृष्ण र अष्टनारायण हलमा दर्शकको चाप थामिनसक्नु थियो ।

यो भीड छक्का पन्जा-३ पछि देखिएको हो । दर्शक प्रतिक्रिया वुझ्दा यो चलचित्रले लामो समयसम्म स्पिड लिने देखिएको छ । चलचित्र ‘क्याप्टेन’ प्रदर्शनसँगै लामो समयपछि हलमा चहलपहल बढेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...