YouTube Link

‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाद्वारा रियल मड्रिड १-० गोल अन्तरले पराजित

Facebook Link

लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई पराजित गरेको छ ।

गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा ईभान राकिटिकले विजयी गोल गरे । घरेलु मैदानमा रियलले बराबरीको कोशिश गरेपनि त्यो सफल हुन सकेन । कोपा डेल रे फुटबलमा बार्सिलोनासँग ब्यहोरेको हारको बदला लिने अवसर रियलले गुमाउन पुग्यो ।

दोस्रो सेमिफाइनलमा रियल पराजित हुँदै रियल प्रतियोगिताबाट बाहिरिएको थियो । खेलको २६औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा खेल रक्षात्मक खेल्दै आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २६ खेलबाट ६० अंक बनाएको छ ।

पराजित रियलको भने २६ खेलबाट ४८ अंक छ । ला लिगा लिगअन्तर्गत गएराति नै भएका अन्य खेलमा स्पानियोलले रियल भ्यालडोलिडलाई ३-१ ले, अलभेसले भिलारियललाई २-१ ले र ले अलभेसलाई हुइस्काले सेभियालाई २-१ गोलअन्तरले पराजित गरेका छन् ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...