YouTube Link

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान’ भन्ने मुल नाराका साथ हिमाली बौद्ध धर्मावलम्बीहरूको महान राष्ट्रिय  चाड ग्याल्पो लोसार २१५३ औं  मे फो ता लो लोसारको पावन अवसरमा शुभकामना आदान-प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

शेर्पा संघ जापान क्षेत्रीय कमिटी किताकान्तोले मार्च ८ तारिख आइतबारका दिन गुन्मास्थित सासा छे एण्ड सेन्ट्रल बार, रेष्टुरेन्टमा जापानको स्थानीय अनुसार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने जानकारी गराईएको छ । कार्यक्रममा  शेर्पा समुदायका चर्चित राष्ट्रिय गायक सोनाम शेर्पा कोशिस, चर्चित डिजे छेवाङ शेर्पाको साथमा स्थानीय शेर्पा कलाकारहरु सोनाम कहानी, कर्मा दोङ तामाङ दावा के शेर्पाको विशेष सांगीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा स्थानीय कलाकारहरूले पनि विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने शेर्पा संघ जापानका अध्यक्ष दावा के शेर्पाले जानकारी दिएका छन् ।

 

संघका महासचिव रिन्जीङ लामा शेर्पाका अनुसार कार्यक्रममा टिकट लिन नपाएका इच्छुक सहभागीहरूले कार्यक्रम स्थलमै प्रवेशद्वार (गेट) मा टिकट खरिद गर्न सक्ने सुविधा समेत मिलाइएको छ । संघले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस सांस्कृतिक उत्सवमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन समेत निमन्त्रणा गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...