YouTube Link

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

Facebook Link

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो बढ्यो नि…’ बोलको गीत आफ्नै यूट्युव च्यानल मार्फत सार्वजानिक गरेका छन् । संगीतकार युवा राईको शब्द रहेको गीतमा संगीत पनि स्वयं राईको नै रहेको छ ।

 

प्राकृतिक सुन्दरताको वर्णन गरिएको यस गीतमा मायाप्रेमको भाव पनि झल्किएको देखिन्छ ।  गायक महेश स्वयंले सम्पादन गरेको भिडियो जर्सिङपौवाको रमणीय स्थलमा छायांकन गरिएको छ । विगत लामो समयदेखि निरन्तर सांगीतिक क्षेत्रमा लागेका गायक महेश मुखिया सुनुवार नेपाली चलचित्रमा पनि पार्श्व गायन र रियालेटी शो देखि विभिन्न मेला महोत्सव हुँदै देश विदेशमा समेत आफ्नो सांगीतिक प्रस्तुती दिँदै आएका छन् ।

 

गायक महेशको चर्चामा रहेका गीत भिज्यो तिम्रो रातो पछ्यौरी…’, ‘जापानी टाईफन…’, ‘माथि माथि लेकमा …’, ‘बाजा बजाउँदै…’, ‘सिउरेनी वनमा…’, ‘शनिले छोड्छ बरु…’, ‘आउ नाचौं…’, ‘गाउँ घरमा…’, ‘त्यो पारी गाउँको…’, ‘शनिबारको दिन…’, ‘केहि दिन म टाढा हुँदैछु…’ लगायत दर्जनौ गीत गाएका महेशले मातृभाषा सुनुवार गीतमा पनि आफ्नो छाप छोडिसकेका छन् ।

(पुरा भिडियो हेर्नको लागि)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...