Texas College
YouTube Link

बाढी पहिरोले पाँच सडक पूर्णरूपमा अवरुद्ध

Facebook Link

काठमाडौं: बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडक अवरुद्ध भएका छन् । देशभरका पाँच सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् । चार सडकखण्ड एकतर्फी सञ्चालन छन् ।

 

चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक सडक पूर्णरूपमा बन्द छ । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका- ४ बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

 

बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द  छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका-४ काँडाबगरमा पनि सडक पूर्णरूपमा अवरुद्ध छ ।

 

रसुवाको उत्तरगया-५ स्थित गल्छी त्रिशुली-मैलुङ स्याफ्रु सडक, बागलुङ १३ कालाखोलास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको विनयी त्रिवेणी- २ विश्वकर्मा मन्दिरस्थित पूर्वपश्चिम राजमार्ग र विनयी त्रिवेणी २ कै पैसठ्ठीमोडस्थित पूर्वपश्चि राजमार्ग एकीतर्फी सञ्चालनमा छन्  ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...