YouTube Link

च्याम्पियन्स लिगमा ब्रेस्टमाथि बार्सिलोनाको जित

World Cup 2026
Facebook Link

एजेन्सीः फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ । जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । बार्सिलोना १२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको १०औं मिनेटमा ब्रेस्टका गोलकिपर मार्को बिजोटको फाउलपछि पेनाल्टी पाएका लेवान्डोस्कीले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा बार्सिलोनाले लगातार मौका सिर्जना गरे पनि केही अवसर चुकाएको थियो । खेलको अतिरिक्त समयमा लेवान्डोस्कीले अलेजान्ड्रो बाल्डेको पासमा गोल गर्दै आफ्नो दोस्रो गोल पूरा गरे ।

बार्सिलोनाले अब ला लिगामा लास पाल्मास, मालोर्का, र रियल बेटिसविरुद्ध खेल्नेछ । च्याम्पियन्स लिगमा डिसेम्बर ११ मा बोरुसिया डर्टमुन्डको सामना गर्ने तालिका छ । बार्सिलोना हाल घरेलु लिगमा रियल मड्रिडभन्दा चार अंकले अघि छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...