YouTube Link

क्वाटरफाइनलको समीकरण पूरा, कुन देश कुनसँग भिड्दै ?

World Cup 2026
Facebook Link

 

एजेन्सी: बुधबार बिहान ब्राजिल र कोलम्बियाबीच समूह चरणको अन्तिम खेल सकिएसँगै कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

 

समूह ‘डी’बाट कोलम्बिया समूह विजेता बनेर र ब्राजिल उपविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको हो । समूह ‘सी’ बाट उरूग्वे समूह विजेता र पानामा उपविजेता बनेर क्वाटरफाइलन पुगेको छ । उरूग्वेले समूह चरणका तीनै खेल जित्दा पानामाले दुई जित र एक हारसहित ६ अंक जोडेर उपविजेता बन्यो ।

 

समूह ‘बी’ बाट भेनेजुयला तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दा एक जित, एक हार र एक बराबरी खेलेको इक्वेडर ४ अंकसहित उपविजेता बनेर क्वाटरफाइनल पुगेको छ । समूह ‘ए’बाट अर्जेन्टिना र क्यानडा क्वाटरफाइनल पुग्यो । अर्जेन्टिनाले  समूह चरणको सबै खेल जितेर ९ अंक जोडेर क्वाटरफाइनल प्रवेश गरेको हो । उक्त समूहबाट क्यानडा १ जित, एक हार र एक बराबरी खेल्दै समूहको उपविजेता बनेर क्वाटरफाइनल पुगेको हो ।

 

क्वाटरफाइनलको खेल जुलाइ ५ देखि सुरू हुनेछ । पहिलो खेल शुक्रबार अर्जेन्टिना र इक्वेडरबीच हुनेछ । भेनेजुयलाले क्यानडासँग, कोलम्बियाले पानामासँग र ब्राजिलले उरूग्वेसँग क्वाटरफाइनल खेल्नेछ । सेमिफाइनल जुलाई १० र फाइनल जुलाई १५ मा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...