YouTube Link

नुवाकोटको खानिगाउँमा घाँटु नाच सम्पन्न (फोटो समाचार)

Facebook Link

 

काठमाडौं: श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज उपभोक्त समिति नुवाकोटको खानीगाउँमा मगर समुदायको लोपोन्मुख परम्परागत संस्कृतिक घाँटु नाचका साथै वृहत सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

 

लिखु गाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि श्रेष्ठले धर्म संस्कृति जगेर्न गर्न स्थानीय तहको कर्तव्य रहेको बताउँदै स्थानी तहको आउँदो बजेटमा लोपोन्मुख घाँटु नाचको संरक्षण सम्बर्द्धन तथा भौतिक पूर्वधार निर्माणका निम्ति पालिकाबाट खानीगाउँलाई विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले पनि आ-आफ्नो भनाईसँग प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

कार्यक्रम सफल पार्नका निम्ति देश विदेशमा रहेका विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायि उपस्थित अतिथि तथा कलाकार, सञ्चारकर्मी लगायत सहयोगी हातहरुलाई धन्यवाद सहित अध्यक्ष सुनिल थापा मगरले मायाको चिनो र प्रमाण-पत्र वितरण गरेका थिए । घाँटु नाच समापनसँगै वृहत सांस्कृतक कार्यममा कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन भने गायक रमेश श्रेष्ठ ‘मेलोडि’ले गरेका थिए ।

तस्बिरः सुबास मुखिया सुनुवार

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...