Texas College
YouTube Link

ब्रेक्जिटको मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्री बोरिस जोनसोनद्वारा संसद् निलम्बन

Facebook Link

एजेन्सी: संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएकी छन् । यो अनुमतिले अब बेलायती प्रधानमन्त्री बोरिसलाई अघि बढ्न सहज भएको छ । महारानी एलिजावेदको अनुमतिसँगै प्रधानमन्त्री बोरिसले आउँदो सेप्टेम्बरपछि बेलायतको संसद्‌ निलम्बन गर्ने प्रकियामा जाने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने पनि जनाएका छन् । संसद् भंग गर्ने सरकारको निर्णयलाई लिएर विपक्षी दलले भने आलोचना गरेका छन् । टोरी पार्टीका ब्याक बेन्चर डोमिनिक ग्रिबले सरकारको यो कदमलाई अपमानजनक भएको बताएका छन् । यस घटनाले जोनसनको सरकार तल गिरेको उनको दाबी छ । यो कदम अलोकतान्त्रिक भएको पनि सांसदहरुले बताएका छन् ।

प्रधानमन्त्री जोनसनले भने देशलाई अघि लैजानका लागि यो कदम चालिएको बताएका छन् । संसद्‌समक्ष बेलायतलाई युरोपेली संघ (इयू)बाट बाहिर ल्याउनको लागि पर्याप्त समय भएको भन्दै उनले त्यसका लागि गृहकार्य शुरु गरेको पनि बताएका छन् । बेलायत अक्टोबर ३१ मा इयुबाट बाहिरिने मिति तय भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...