YouTube Link

जलवाष्प युक्त हावा नेपाल प्रवेश गरेसँगै आज पनि देशभरको मौसम बदली भई वर्षा

Khanepani Dhal
Facebook Link

काठमाडौं: जलवाष्प युक्त हावा नेपाल प्रवेश गरेसँगै आज पनि देशभरको मौसम बदली भई वर्षा भइरहेको छ । अहिले देशको पश्चिमी भु-भागका केही स्थानमा मेघ गर्जन सहित वर्षा भइरहेको छ भने मध्य तथा पुर्वी भु-भागमा पनि वर्षा भइरहेको मौसम बिभागले जनाएको छ ।

आज पनि देशभर मौसममा सामान्य बदली रहने र पूर्व र मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको विभागले जनाइएको छ । आगामी तीन दिन देशभरको मौसम बदलीभै पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा पूर्वानुमान महाशाखको अनुमान छ ।

त्यसैगरी आगामी २४ घण्टाका लागि चेतावनी दिँदै महाशाखाले वर्षाका कारण पूर्वी र मध्य पहाडी भू-भागमा पहिरोको संभावना रहेको र नदीको बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...