YouTube Link

विश्वकपको क्वाटरफाइनलका खेल शुक्रबारबाट, को-को पुगे क्वाटरफाइनलमा ?

Facebook Link

 

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराति राउण्ड १६ का अन्तिम खेलहरु सकिएसँगै क्वाटरफाइनलको समिकरण पुरा भएको हो ।

 

राउण्ड १६ मा रहेका १६ टिम मध्ये ८ टिममा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

 

यसैबीच स्वीट्जरल्यान्ड, स्पेन, दक्षिण कोरिया, जापान, पोल्याण्ड, सेनेगल, अमेरिका र अष्ट्रेलिया राउण्ड १६ बाटै बाहिरिएका छन् ।

 

विश्वकपमा क्वाटरफाइनलका खेल शुक्रबारबाट शुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुनेछ ।

 

त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार मध्यराती १२:४५ बजे सुरु हुनेछ ।

 

यस्तै तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्प्रधा हुने छ । यी दुईबीचको खेल शनिबार राती ८:४५ बजे सुरु हुनेछ भने फ्रान्स र इंग्ल्यान्डको खेल मध्यराती १२:४५ बजे हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...