YouTube Link

कञ्चनपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार

Facebook Link

 

काठमाडौं: कञ्चनपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक प्रहरी जवान सहित चार जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-९ का २४ वर्षका सुशील विष्ट, १९ वर्षका लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री, २२ वर्षका प्रेमप्रसाद जैसी रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । उनका अनुसार जैसी सशस्त्र प्रहरीका जवान हुन् ।

 

उनीहरूले असार २३ गते राति पुनर्वास नगरपालिका-८ की युवतीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

शुक्रबार प्रहरीमा जाहेरी परेपछि आरोपीहरूलाई नियन्त्रणमा लिएको एसपी चौधरीले बताए ।

 

प्रारम्भिक अनुसन्धानबाट ती युवती र आरोप लागेका सुशील विष्टबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रहरीको नियन्त्रणमा रहेका विष्टले युवतीसँगको आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेको एसपी चौधरीले बताए ।

 

सुशीलले भागेर विवाह गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएको प्रहरीले जनाएको छ । सोही क्रममा उनीहरूलाई देखेर अन्य तीनजनाले पिछा गरेका थिए । युवतीलाई चारैजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी चौधरीले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...