YouTube Link

विप्लव पनि चुनावी माहौलमा होमिने

Facebook Link

काठमाडौँ : बुलेटबाटै राज्यसत्ता कब्जा गर्ने भन्दै हिडेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि अब बुलेटमा राजनीति छोडेर ब्यालेटका राजनीतिमा अवतरित हुने भएको छ ।

शसस्त्र राजनीतिबाट केही समयअघि मात्र शान्ति सम्झौतामार्फत शान्तिपूर्वक राजनीतिक यात्रामा रहेका विप्लव नेतृत्वको माओवादी पनि चुनावी माहोलमा होमिने भएपछि यो अवस्था आएको हो ।

अहिले उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुमा चलिरहेको छ । वैठकमा बोल्ने अधिकांश नेताहरुले चुनावमा भाग लिनुपर्ने धारणा राखिरहेका छन् ।

केन्द्रीय कमिटी बैठकमा चुनाव उपयोग गर्ने नीतिसहित महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्तावको पक्षमा बहुमत केन्द्रीय सदस्य खुलेपछि नेकपा चुनावमा सहभागी हुने सम्भावना देखिएको हो ।

यसअघि ‘जनयुध्द-२’ भन्दै तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादी गठन गरी त्यहाँबाट पनि अर्को समूह बनाएर भूमिगत भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...