YouTube Link

लामो समयदेखि रोकिएको कोरोना बीमाको रकम भुक्तानी हुँदै

Facebook Link

 

काठमाडौं: लामो समयदेखि रोकिएको कोरोना बीमाको रकम भुक्तानी हुने भएको बीमा समितिले जनाएको छ ।

 

कोरोना बीमा बापतको बाँकी रकम अर्थ मन्त्रालयले निकासा गर्न लागेपछि कोरोना बीमाको बाँकी रकम भुक्तानी हुन लागेको हो ।

 

यस अघि ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने दायित्व निजी बिमा कम्पनी र समितिको भएकाले उक्त रकम  भुक्तानी भइसकेको छ ।

 

त्योभन्दा माथिको दाबीको भुक्तानी सरकारले गर्ने सहमति भएको भएपनि सरकारको तर्फबाट रकम निकासा गर्न नसक्दा कोरोनाका बीमितले दाबी पाउन सकेका छैनन् ।

 

कोरोना बीमा विषम परिस्थितिमा लागू भएको हुनाले अब यसको दायित्व पुन बीमा समिति, बीमा  कम्पनी र पुनर्बीमा कम्पनीले नै दायित्व बहन गर्न पर्ने अबस्था आएको स्रोतले बतायो ।

 

बीमा समितिको तथ्याङ्क अनुसार हालसम्म कोरोना बीमामा  १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ ।

 

हालसम्म कोरोना बीमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरूबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

 

कोरोना बीमा कार्यविधि अनुसार सरकारले अनुदानका रुपमा कोरोना बीमा दावीको बहन गर्ने भनेको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...