YouTube Link

युरोपा कन्फ्रेस लिगमा मुरासँग टोटेनहम २–१ गोल अन्तरले पराजित

Facebook Link

एजेन्सी: इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेस लिगमा स्लोभेनियन क्लब मुरासँग २–१ गोल अन्तरले पराजित भएको छ ।

घरेलु टोली मुराले खेलको ११औं मिनेटमा टोमी होरभाटको गोलबाट अग्रत लिएको थियो । मारोसाले गोल गर्दा टोटेनहमका कप्तान ह्यारी केनले गोल गरेपनि हार टार्न सकेन ।

३२औ मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिन पुगेको थियो । रेयान सेसेगनन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको ७२औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले लुकास मोउराको पासमा गोल गरेका थिए ।

अतिरिक्त समयको चौथो मिनेटमा वैकल्पिक खेलाडी एमाडेज मारोसाले गोल गर्दै टोटेनहमलाई स्तब्ध पारे । हारपछि समूह ‘जी’ मा टोटेनहम ५ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा रहेको छ । मुरा ३ अंक जोडेर पुछारमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...