खोटाङ जिल्लाको पाथेकास्थित रिभाङ्गे टोलमा एक महिने मारुनी नाच
वि.सं.२०७८ कात्तिक २८ आइतवार १२:४५
52.1K
shares
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाको रिभाङ्गे टोलमा एक महिने मारुनी नाच सुरु भएको छ । उक्त नाच एक महिनापछि सरस्वती पूजा गरि सम्पन्न हुनेछ ।







र यो पनि पढ्नुहोला…
धार्मिक पर्यटनको लागि कहलिएको धार्मिकस्थलको त्रिवेणी हलेसी महादेव {फोटो फिचर}
वि.सं.२०७८ कात्तिक २८ आइतवार १२:४५



















