ज्लाटन इब्राहिमोभिचले चार सयौं गोल पुरा गरेको छन्
४० वर्षीय ज्लाटनले पहिलो गोल
वि.सं.२०७८ कात्तिक १५ सोमवार ०७:३५
2.1K
shares
एजेन्सीः ज्लाटन इब्राहिमोभिचले खेल जविनमा चार सयौं गोल पुरा गरेको छन् ।
आफ्नो खेल जीवनमा गरेको चार सयौं गोलमा एसी मिलानले इटालीको ‘सिरी ए’ मा आइतबार रोमामाथि २–१ को जित निकालेको छ ।
यो जितपछि समान ३१ अंकमा मिलान शीर्ष स्थानमा रह्यो ।
नेपोलीको पनि समान ३१ अंक रहेको छ ।
फ्रिकिकको मद्दतबाट ४० वर्षीय ज्लाटन इब्राहिमोभिचले पहिलो गोल गरेपछि फ्रान्सिस्को केसीले पेनाल्टीबाट दोस्रो गोल गरेको थिए ।
स्टेफेन एल सरवेले रोमाका तर्फबाट एक गोल फर्काए ।
यसअघि नेपोलीले खराब प्रदर्शनबाट गुज्रिरहेको सालेरटिनालाई १–० ले हराएको थियो ।
नेपोली र मिलान दुवैले लिगका सुरुआती ११ खेलमध्ये १० मा जित निकालेको छ ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ कात्तिक १५ सोमवार ०७:३५



















