YouTube Link

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल भाररतसँग पराजित

८१औं मिनेटमा गोल गर्दै

Facebook Link

काठमाडौंः साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भाररतसँग पराजित भएको छ ।

आइतबार राति माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको हो ।

च्याम्पियनसिप जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको पहिलो जित हो।

खेल पछि पत्रकारसँग नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हार खेलाडीका कारण नभएको हार आफ्नो कारणले भएको पत्रकारसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

एक कुशल प्रशिक्षक भएको नाताले हारको जिम्म प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले लिएको बुझिन्छ ।

अलमुताइरी आफु नेपालको प्रस्तुतीमा सन्तुष्ट रहेको समेत उल्लेख गरे ।

नेपालले अधिकंश समय भारतको दबाब झेल्नु परेका थियो ।

भारतले साफ च्याम्पियनसिप पहिलाको तुलनामा निकै सुधारिएको प्रदर्शन गर्दै नेपाल माथि एक पछि अर्काे अवसर सिर्जन गर्दै हावी बन्यो ।

भारतसामु नेपाल निरही देखिएको थियो ।

भारतले नेपाल माथि गोल गर्न ८१औं मिनेट सम्म कुर्नु प¥यो ।

भारतका स्टार तथा कप्तान समेत रहेका सुनिल क्षेत्रीले खेलको ८१औं मिनेटमा गोल गर्दै च्याम्पियन्ससिपको पहिलो जित पक्क गरेका थिए ।

नेपालको लक्ष्य बराबरी खेल्ने स्पस्टा देखिएको थियो । नेपाली टोलीको त्यो सपना साकर हुन सकेन ।

यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंक जोडदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...