YouTube Link

रामेछाप जिल्ला अधिवेशनबाट कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ नेताहरु निर्वाचित (मत परिणामसहित)

World Cup 2026
Facebook Link

रामेछाप: नेपाली कांग्रेस रामेछाप जिल्लाको १४औं जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि २५ प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

 

कांग्रेस रामेछापबाट महाधिवेशन खुल्ला तर्फका प्रतिनिधि हुनेहरुमा अर्जुन कुमार केसी (७६० मत), भरत प्रसाद चौलागाई (७३१ मत), रामचन्द्र खड्का (६८८ मत), धुव्रहरि ढुंगेल (६५२ मत), रत्न बहादुर कार्की (६२२ मत), युवराज भट्टराई (६०९ मत), आङटावा शेर्पा (५३४ मत), वीर बहादुर लामा (५३२ मत), रत्नहरि ढुंगेल (५२८ मत), झपडराज भण्डारी (५२१ मत) लिई विजयी भएका छन् ।

 

 

 

 

त्यसैगरी खसआर्य पुरुषतर्फ महेशकुमार कार्की (६६२ मत), केशव प्रसाद चालिसे (३६७ मत) लिई विजयी भएका छन् भने खस महिला तर्फ मिना कुमारी कार्की महेशकुमार कार्की (६२२ मत) विजयी भएका छन् ।

 

जनजाति पुरुषतर्फ गेल्जे शेर्पा (५८९ मत), नरबहादुर थापा मगर (५४० मत), जितेन्द्र मोक्तान (५२३ मत) विजयी भएका छन् भने जनजाति महिलातर्फ कुमारी हायु (५९५ मत), रामकुमारी डाँगी श्रेष्ठ (५४९ मत), खमला थापामगर (४६८ मत) विजयी भएका छन् ।

 

खुल्ला महिलातर्फ विनिता खड्का (७०० मत), गंगा अधिकारी (५५३ मत), उषा कार्की (५४० मत), एन्जिला न्यौपाने (५०६ मत) विजयी भएका छन् ।

 

अल्पसंख्यकतर्फ शुक्र माझी (६१७ मत) विजयी भएका छन् भने दलिततर्फ वलबहादुर परियार (६७२ मत) लिई केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि विजयी भएका छन् ।

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...