Texas College
YouTube Link

छनोट खेल अन्तर्गत ब्राजिलको अपराजित कायमै

लगातार सातौँ जित

Facebook Link

एजेन्सीः फिफा विश्वकप छनोट खेल अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले अपराजित यात्रा कायम राखेको छ ।

छनोट खेल अन्तर्गत ब्राजिलले लगातार सातौँ जित निकालेको हो ।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १–० ले हराएको छ ।

ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे ।

उनले दोस्रो हाफको ६४औँ मिनेटमा गोल गरेका थिए ।

खेलमा उक्त गोल नै निर्णयक गोल भएको थियो ।

यो जितसँगै ब्राजिलले सात खेलबाट शतप्रतिशत नतिजा सहित २१ अंक जोडेको छ ।

ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ ।

चिली ६ अंक जोडेर सातौँ स्थानमा छ ।

आज नै भएको अर्का खेलमा उरुग्वेले पेरुसँग १–१ गोलको बराबरी खेलेको छ ।

यो पनि पढ्नु होस्ः

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा जर्सी नम्बर ७

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...