YouTube Link

माओवादी स्थायी कमिटीको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा, लाग्ला त मन्त्रीहरुको टुङ्गो ?

Facebook Link

काठमाडौं: सत्ता गठबन्धनका घटक दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा शुरु भएको छ ।

बैठकमा  पार्टीको निर्वाचन प्रणाली, सरकार गठन तथा पार्टीको सांगठनिक कार्यक्रमबारे छलफल हुने बताईएको छ ।

पार्टी संगठनलाई चुस्त, दुरुस्त बनाउनका लागि माओवादी केन्द्रले वडास्तरदेखि केन्द्रीय महाधिवेसनसम्म गर्ने तयारी गरेको छ ।

त्यसका लागि पार्टीको निर्वाचन प्रणाली कस्तो बनाउने भन्नेबारे आजको बैठकमा विशेष रुपमा छलफल हुने बताईएको छ ।

माओवादीबाट सरकारमा सहभागीहरुको नाम तय गर्न अहिलेसम्म सकेको छैन । मन्त्री हुनेहरुको संख्या धेरै भएकाले पनि माओवादीले नाम टुंगो लगाउन नसकेको हो ।

माओवादीबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् । अब राज्यमन्त्रीसहित ४ जना मन्त्री बन्न पाउने छन् ।

आज बस्ने वैठकमा यस विषयले पनि प्रवेश पाउनेछ । तर आजै निर्णय हुने अवस्था भने देखिदैन ।  खासमा अहिलेसम्म मन्त्रीपरिषद बिस्तार हुन नसक्नुको मुख्य कारण सत्ता गठबन्धनमा कुन मन्त्रालय कसलाई भन्ने विषयमा बिबाद भएर हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...