YouTube Link

मेस्सीकाे सम्झौतासँगै पीएसजीकाे इन्स्टाग्राम फलोअर्स  ह्वात्तै बढ्यो

हाल पीएसजीको इन्स्टा फलोअर्स ४४.७ मिलियन

Facebook Link

एजेन्सीः बार्सिलोनाका कप्तान लियोनल मेस्सीकाे सम्झौतासँगै  फ्रेन्च क्लब पीएसजीमा आएपछि इन्स्टाग्राम फलोअर बढेको छ ।

मेस्सीलेसाइन गर्नुभन्दा अगाडी पीएसजीको इन्स्टाग्राम फलोअर १९‍.८ मिलियन थिए ।

akhabarnepal.com

अगस्ट १० मा मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरे यता हाल पीएसजीको इन्स्टा फलोअर्स ४४.७ मिलियन पुगेको छ ।

यो अझै बढीरहेको छ ।

यसैगरी मेस्सी पीएसजी आएपछि उनले लगाउने ३० नम्बरको जर्सी किर्तिमानी बिक्री भइरहेको छ ।

यो पनि पढ्नु होस्ः

राष्ट्रिय टोलीका सहकर्मी रोनाल्डोलाई फ्रान्सेली क्लब लिलेमा अनुबन्ध हुन फोन्टेकाे आग्रह

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...