Texas College
YouTube Link

लिग वान: अग्रता जोगाउन नसक्दा ट्रोयस पीएसजीसँग पराजित

पीएसजीको पुनरगमन जित

Facebook Link

एजेन्सीः लिग वान पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा विजयी सुरुआत गरेको छ ।

नयाँ सिजनको लिग वान पहिलो खेलमा पीएसजीले शनिवार राति ट्रोयसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा अचरफ हाकिमी र मउरो इकार्डीले गोल गरे ।

ट्रोयसको ओलिड एल हाजमले गरेको गोल सान्त्वना बन्यो ।

घरेलु मैदानमा भएको खेलमा हाजमले गोल गर्दै ट्रोयसलाई अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

उनले खेलको नवौं मिनेटमा डेलान चाम्बोस्टको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा पीएसजीले खेल बराबरीमा ल्याए ।

यसै सिजन इटाली क्लब इन्टर मिलानबाट पीएसजी आएका हाकिमीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए ।

त्यसको दुई मिनेट पछि नै मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ ले अघि बढाए ।

उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

यो पनि पढ्नु होस्ः

अमेरिकाले जित्याे चाैथाे पटक पुरूष बास्केटबलकाे उपाधि

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...