YouTube Link

टोकियो ओलम्पिक २०२० आज अन्तिम दिन

एक वर्ष ढिलो गरी जापानले सफलतापूर्वक सम्पन्न

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिक २०२० अर्थत ३२औं ग्रीस्माकालिन खेलकुदको कुम्भ मेला आज अन्तिम दिन रहेको छ ।

सन् २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी जापानले सफलतापूर्वक सम्पन्न गर्दैछ ।

यसपटकको ओलम्पिक इतिहासमै पृथक रह्यो ।

प्रत्यक्षरुपमा दर्शकहरु खेल हेर्न उपस्थित हुन दिइएन ।

ओलम्पिकमा भएका सबै प्रतियोगिता टेलिभिजनबाट प्रतकक्ष प्रसारण मार्फत खेल हेरिए ।

खेलाडीहरुले पनि खेल्दाबाहेक मास्क अनिवार्य लगाउनुपरेको थियो ।

कतिपय खेलाडी कोरोना भाइरसको संक्रमित हुँदा खेल्न पाएनन् ।

आज ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक जित्ने देशको टुंगो लाग्दैछ ।

आज विहानसम्म चीन ३८ स्वर्णका साथ अग्रस्थानमा छ ।

अमेरिका ३६ स्वर्णका साथ दोस्रो स्थानमा छ ।

यी दुई देशमध्ये ओलम्पिकमा पहिलो स्थान हासिल गर्ने देशको टुंगो आजै लाग्नेछ ।

आज १३ स्वर्णको छिनोफानो हुँदा चीन र अमेरिकाबीच नै पहिलो र दोस्रो स्थानको प्रतिष्पर्धा हुँदैछ ।

आयोजक जापानले २७ स्वर्णका साथ तेस्रो स्थान पक्का गरिसकेको छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...