YouTube Link

युरोकप फुटबल युरोपियन फुटबलका दुई ‘अन्डरडग’ आमने सामने

इङ्ल्यान्ड र डेनमार्क फाइनाल प्रवेशकाे लागि भिड्ने

Facebook Link

एजेन्सीः युरोकप फुटबल युरोपियन फुटबलका दुई ‘अन्डरडग’ इङ्ल्यान्ड र डेनमार्क आमने सामने हुँदै छन् ।

सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड र सन् १९९२ को युरोकप फुटबल विजेता डेनमार्क

लन्डनस्थित  ‘वेम्बली’ स्टेडियममा आज मध्यरातमा दोस्रो सेमीफाइनल खेलमा आमन्ने

सामन्ने हुदैछन् ।

यी दुई राष्ट्र बिचको आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

समूह चरणको पहिलो खेलमा नै ड्यानिस सुपरस्टार एरिकसन मैदानमा अचेत अवस्थामा पुगेका थिए ।

हृदयघातका कारण मैदानमा ढलेका एरिकसनको दुःखद घटना पछि डेनमार्कले उसको लागि

प्रतियोगिताका बाँकि खेल खेल्ने निधो गरेको थियो ।

akhabarnepal.com

त्यस पश्चात् डेनमार्कको प्रदर्शनीले साँच्चै सबैलाई स्तब्ध बनाएको छ।

युरो कप इतिहासमै डेनमार्कले लगातार ३ खेलमा जित निकालेको यो पहिलो पटक हो।

डेनमार्कले यस प्रतियोगितामा ११ गोल गरिसकेको छ ।

यो संख्या कुनै पनि प्रतियोगितामा ड्यानिस टोलीले प्रहार गरेको सर्वाधिक गोल संख्या हो ।

सन् १९६६ विश्वकप फाइनल पछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल पुग्न नसकेको

इङ्ल्यान्डले घरेलु मैदानमा पहिलो पटक युरो कप उपाधि उचाल्ने सपना बुनिरहेको छ ।

क्वार्टर फाइनलमा युक्रेनविरुद्ध ४-० गोलको जित दर्ता गरेको इंग्लिश टोलीले यस प्रतियोगितामा

कुनै पनि गोल खाएको छैन ।

akhabarnepal.com

प्रतियोगिता अन्त्य नहुँदै इङ्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले ‘गोल्डेन ग्लोभ’ जितिसकेका छन् ।

यस प्रतियोगितामा आफ्नो पोस्टमा १ गोल पनि हुन नदिएको इङ्ल्यान्डको रक्षापंक्तिको आज

परीक्षा हुने निश्चित देखिन्छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...