YouTube Link

इटली युरोकप २०२०को सेमिफाइनलमा, बेल्जियम बाहिरियो

इटलीले स्पेनसँग प्रतिस्पर्धा

Facebook Link

एजेन्सीः इटली युरोकप २०२० मा बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलमा बेल्जियममाथि २-१को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
जर्मनीको म्युनिकमा सम्पन्न खेलमा १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गरेका थिए ।

भिएआरको साहयतामा अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन ।

बेल्जियममाथि हावी भएको इटलीले ३१औं मिनेटमा मार्को भेराटीको पासमा निकोलो बरेलाले गोल गर्दै इटलीलाई खेलमा १–०को अग्रता दिलाए ।

४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी समयमा बेल्जियमका लागि रोमेलु लुकुले पेनाल्टीमा एक गोल फर्काए ।

दोस्रो हाफमा बेल्जियमले केही बराबरी गोल फर्काउने मौकाहरु सिर्जन गरेपनि सफल हुन सकेन ।

बेल्जियममाथि जित हातपारेसँगै इटलीले अपराजित यात्रालाई ३२ खेलसम्म पुर्यारुएको छ ।

इटली युरोकप २०२० को संस्करण युरोकपमा इटलीले लगातार पाँच खेल जितिसकेको छ ।

Euro 2020 Quarter-final Highlights, Belgium vs Italy: Italy Through to Semis

जसमा ११ गोल गर्दा जम्मा २ गोल मात्र बेहोरेको छ ।

अब फाइनल पुग्न इटलीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नु होस्:

युरोकप २०२०मा स्पेन सेमिफाइन पुग्ने पहिलो टिम

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...