YouTube Link

नेपाल सुपर लिगमा दोस्रो जितको खोजिमा काठमाडौं

Facebook Link

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज हुने खेलमा काठमाडौं रेजर्सले पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने काठमाडौं र पोखराबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजिमा मैदान उत्रने छ ।

काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ ।

काठमाडौं लिगको पाँचौ स्थानमा छ ।

पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा काठमाडौं धनगढी एफसीसँग ३–० ले पराजित भयो ।

नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रने पोखरा पनि दोस्रो जितको खोजीमा हुनेछ ।

पोखरा २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २–० ले पराजित भएको पोखराले दोस्रो खेलमा विराटनगरलाई १–० ले हराएको थियो ।

पोखरा पनि लिगको उपाधि दावेदार टोली हो ।

नेपाल सुपर लिगमा पोखरा पहिलो खेलमा कमजोर भए पनि दोस्रो खेलमा भने बलियो देखिएको थियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%ae%e0%a5%87-%e0%a5%a8%e0%a5%af-%e0%a4%a4%e0%a4%be%e0%a4%b0/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...