YouTube Link

बालुवाटारमा सर्वदलीय बैठक जारी, बैठकमा प्रचण्ड-नेपाल समूहसँगै बाबुराम-उपेन्द्र पनि अनुपस्थित

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

सर्वदलीय बैठकमा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बहिष्कार गरेको छ ।

कोभिड-१९ संक्रमणका बारेमा एक मत बनाउन भन्दै ओलीले बैठक बोलाएको भएपनि आफूलाई सूचना नआएको भन्दै प्रचण्ड-नेपाल बैठकमा नगएका हुन् ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, बालकृष्ण खाँण, जसपाबाट अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्णसहित सर्बेन्द्रनाथ शुक्ला सहभागी छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, संयुक्त जनमोर्चाका हिमालाल पुरि र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाशचन्द्र लोहनी सहभागी छन् ।

बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष दाहाल तथा एमाले नेता नेपाल सहभागी नभएको बताइएको छ ।

संसद्को हिउँदे अधिवेशन, कोरोना महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ  ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...