YouTube Link

मेलवर्नमा टी १० क्रिकेट प्रतियोगिता हुने

Facebook Link

काठमाडौं:  मेलवर्नमा आगामी मार्च २७ देखि टी १० क्रिकेट प्रतियोगिता हुने भएको छ । मेलवर्नमा छरिएका क्रिकेट खेलाडी र प्रतियोगितालाई एकजुट बनाउन भिक्टोरियन नेप्लीज क्रिकेट संघले प्रतियोगिता आयोजना गर्ने भएको हो।

 

मार्च २७ र २८ मा हुने एक्सपर्ट टी १० क्रिकेट प्रतियोगितामा मेलवर्न वरपरका आठ टिमले सहभागिता जनाउने छन् । हिमालयन क्लब जाइन्टस, हिमालयन क्लब टाइटन्स, ग्लोबल इएटरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा ब्लुज स्टार, एक्सपर्ट सगरमाथा रेनगेड्स, रोयल राइनोज क्रिकेट क्लब र रोयल राइनोज वारियर्सको सहभागिता पक्का भइसकेको संघले जनाएको छ ।

टी १० क्रिकेट प्रतियोगिताका विजेतालाई तीन हजार अस्ट्रेलियन डलर र दोस्रो हुनेलाई पाँच सय डलर तथा ट्रफी प्रदान गरिने छ । दश ओभरको खेलका लागि संघले सबै तयारी गरिसकेको संघले जनाएको छ ।

 

नेपाली खेलाडीबीच आपसी भाइचारा र उदयीमान खेलाडीलाई अवसरको सृजना गर्ने उद्धेस्यले केही वर्ष अगाडि मेलवर्नमा भिक्टोरियन क्रिकेट संघको स्थापना भएको थियो ।

यो पनि पढ्नुहोस् :

‘सी’ डिभिजन लिगमा आज प्लानिङ ब्वाइज र स्वयम्भु तथा विरगंज युथ र समाज कल्याणबीच प्रतिस्पर्धा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...