YouTube Link

किन भेटे प्रचण्ड -नेपाल समूहले सभामुख सापकोटालाई ?

Facebook Link

काठमाडौ । संसद पुनस्थापनापछि बस्न लागेको संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटालाई नेकपामा पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपालले भेट गरेका छन् । सभामुख सापकोटालाई भेट्न सभामुखको कार्यकक्षामा दाहाल नेपाल पुगेका थिए ।

उनीहरुबीच करिब आधा घण्टा छलफल चलेको थियो । छलफलमा के कुरा भयो भन्नेबारे भने जानकारी दिइएको छैन । संसद पुनःस्थापनापछि आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ ।

अपराह्न ४ बजे बस्ने भनिएको बैठकअघि प्रचण्ड–नेपाल र सभामुखबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । तथापी संसद सचिवालयलाई सभामुख सापकोटाले संसद वैठकलाई लामो समय नचलाउने गरी निर्देशन जारी गरेका छन् ।

संसद सचिवालयको अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।

यससँगै, आज प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको समेत हल्ला चलेको छ । जस कारण
आजको बैठकमा प्रचण्ड(नेपाल समूह र ओली समूह एकआपसमा भिड्ने मनस्थितीमा रहेपछि वैठकलाई छोटो बनाउन लागिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...