YouTube Link

पच्चीस करोडमा पाँच सांसद किन्दै प्रचण्ड-नेपाल समूह, यसरी खुल्यो रहस्य

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रत्येक सांसदलाई पाँच करोड दिने प्रलोभन दिँदै पाँच सांसदलाई बन्धक नै बनाई राखेको समाचार सार्वजनिक भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी संसद बैठक बस्ने तयारी भईरहँदा प्रचण्ड-नेपाल समुहले नेकपाका सांसदलाई करोडौं अफर दिएर केही दिनदेखि बडिगार्डसहित होटलमा राखेको तथ्य खुलेको सार्वजनिक भएको हो ।

स्रोतका अनुसार आफूहरुतिर नरहने निश्चित भएपछि प्रचण्ड-नेपाल समुहका सांसद झपट रावल नेतृत्वको टीमलाई जिम्मा लगाएर प्रतिनिधिसभाका पाँच सांसदलाई होटलमा बन्धक जस्तै बनाएर राखिएको छ ।

सो समुहले आफ्नो संसदीय दलमा जवर्जस्ती गरेर पुर्याइएका पाँच जना सांसदलाई शुक्रबार साँझसम्म बबरमहलस्थित एक होटलमा राखेको र त्यहाँ राखेको सुइको पाएपछि ललितपुरतिर पुर्याइएको स्रोतको दाबी छ ।

सो होटलमा प्रतिनिधिसभाका सांसद माया ज्ञवाली न्यौपाने, गंगा सत्गौवा चौधरी, चाँद तारा, लक्ष्मी चौधरी र सविना हुसेनलाई शुक्रवार साँझसम्म राखिएको बताइएको छ ।

सांसदलाई आफ्नो सुरक्षामा राख्ने जिम्मेवारी पाउनु भएका प्रचण्ड-नेपाल समुहका नेता तथा सांसद झपट रावलले भने यस बिषयमा आफूलाई जानकारी नभएको बताए ।

 

सर्वोच्च अदालतले आज नेकपा ‘नाम’ को विवादमा फैसला दिँदै
कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज काठमाडौं आइपुग्ने, आजै दोस्रो चरणको खोप अभियान शुरू
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...