YouTube Link

चर्चित गायक प्रमोद निर्वाणले भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसरमा सांगीतिक प्रस्तुति दिँदै

Facebook Link

काठमाडौं: आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे विश्वभर नै युवायुवतीहरुले भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको रुपमा मनाइने गरिएको छ ।

युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरेका छन् ।

प्रणय दिवसको अवसरमा युवा युवतीहरुको ढुकढुकी अर्थात् चर्चित गायक प्रमोद निर्वाणले हात्तिसारस्थित टेम्पल ट्री रेष्टुरेण्ड एण्ड लञ्च बारमा निर्वाण एण्ड म्यूजिक लिङ्क ब्याण्डद्वारा सांगीतिक प्रस्तुती दिने भएको छ ।

गायक प्रमोद निर्वाणका साथमा ड्रमर जितेन्द्र सुनाम, लिड गिटारिस्ट अनुज चित्रकार, बेस गिटारिस्ट प्रबिन निर्वाण र किबोर्डमा वसन्त सुनामले प्रस्तुति दिने भएका छन् ।

कार्यक्रम बेलुका ६ बजे देखि हुने रेष्टुरेण्ट सञ्चालक सुभमले जानकारी दिए ।

प्रणय दिवस अर्थात यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । प्रणय दिवसमा विश्वभरका युवायुवतीहरुले एक आपसमा विशेषगरी गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...