YouTube Link

बार्सिलोनाको फराकिलो जित पुन दोस्रो स्थान कब्जा

Facebook Link

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको  ५–१ गोल फराकिलो जित  ।

शनिबार राति भएको खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिन्काओले दुई दुई गोल गर्दा जुनियर फिर्पोले एक गोल थपेको थिए ।

अलाभेसका लागि लुइस रोइजाले एक गोल फर्काएका थिए ।

ट्रिन्काओले २९ औं मिनेटमा इराक्स मोरिवाको पासमा गोल गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थए ।

यी दुवै युवा खेलाडीले ला लिगामा डेब्यू गरिरहेका थिए ।

मेस्सीले डी बक्स बाहिरकबाट पहिलो हाफको अतिरिक्त समयमा शानदार गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रहेको थियो ।

रेलिगेसन क्षेत्रबाट मात्र २ अंक माथि रहेको अलाभेसका लागि ५७ औं मिनेटमा लुइस रोइजाले गोल गर्दै अग्रता कम गरेका थिए ।

७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको एक मिनेटपछि मेस्सीले पनि व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

८० औं मिनेटमा जुनियर फिर्पोले टिमका लागि पाँचौं गोल गरे ।

२–२ गोल गर्ने मेस्सी र ट्रिन्काओ दुवैका लागि यो दिन निकै महत्वपूर्ण थियो ।

३३ वर्षीय मेस्सीले ५ सय ५ औं ला लिगा खेल खेल्दै थिए जुन जाभीको कीर्तिमान बराबरी हो ।

२१ वर्षीय ट्रिन्काओ सिनियर करिअरमा ला लिगामा डेब्यू गरेका हुन् ।

उनी लगातार बेन्चमा थिए र नकआउट प्रतियोगितामा खेलेका थिए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9f%e0%a4%be%e0%a4%87%e0%a4%97%e0%a4%b0-%e0%a4%95%e0%a4%aa-%e0%a4%ad%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%b2-%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...