YouTube Link

गोकुलगंगा गाउँपालिकाको ठोसेस्थित चौरपातलमा आगलागीबाट एक बृद्धाको मृत्यु

World Cup 2026
Facebook Link

रामेछापः रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-२ ठोसे चौरपातलको एक घरमा मंगलबार विहान आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ ।

स्थानीय किपा शेर्पाको ढुंगा माटोले बनेको घरमा आगलगी हुँदा उनको ८० बर्षकी आमा पासाङ्ग गेली शेर्पाको मृत्यु भएको प्रहरी चौकी ठोसेले जानकारी दिएको छ ।

आफ्नै घरको भान्सा कोठाबाट शुरु भएको आगोले पुरै घर जलेर नष्ट भएको हो ।

आगलागीबाट ४ लाख १० हजारको अन्न तथा नगद ३ लाख सहित गरी ७ लाख १० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घट्ना भएको थाहा पाउने वित्तिक्कै जिल्ला प्रहरी कार्यालय मन्थली र प्रहरी चौकी ठोसेबाट उद्धारका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पिडित परिवारलाई गाउँपालिकाको कार्यालयले राहत रकम स्वरुप ५० हजार रुपैयाँ दिने गोकुलगंगा गाउँ पालिकाका अध्यक्ष खड्ग सुनुवारले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...